सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रघुनाथ ठाकुरको सहादत र अपूर्ण मधेस आन्दोलन

देशमा मधेसी समुदायलाई अन्य नागरिक समान अधिकार दिलाउन २००९ सालमा विद्रोहको बिगुल फुकेर रघुनाथ ठाकुरले मधेस आन्दोलनको श्रीगणेश गरेका थिए । तत्कालीन मोरङ जिल्लाको भलाभलेनी (हालको सुनसरी जिल्लाको हरिनगरा)मा १९९१...