फोटो फिचर
समयमा ढुङ्गा नछाप्दा अस्तव्यस्त असन (तस्बिरहरू)
आइतबार, १८ साउन २०८२, ०८ : २३
सारांश
- असनमा ढुङ्गा छाप्न बाटो खन्दा काम समयमा नहुँदा अस्तव्यस्त भएको छ।
- इँटा र बालुवाका कारण पैदल यात्रुलाई समस्या भएको छ, साथै व्यापारीहरू मारमा परेका छन्।
- हिलो र जामका कारण व्यापारमा असर परेको गुनासो व्यापारीहरूको छ।
काठमाडौँ। ढुङ्गा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि काठमाडौँको व्यस्त मानिने व्यापारिक क्षेत्र असन अस्तव्यस्त भएको छ ।
बाटोमा असरल्ल इट्टा र बालुवाले गर्दा पैदल यात्रुलाई समस्या भएको छ भने व्यापारी पनि मारमा परेका छन् ।
_fB556cG0qJ.jpg)
हिलोले गर्दा पैदलयात्रा कष्टकर बनेको र बाटो असहज हुँदा बढेको जामले व्यापारमा समेत असर परेको व्यापारीहरूको दुखेसो छ । तस्बिर : सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी
_DSJrQYVmDH.jpg)
_eqYEAAUUJY.jpg)
_e4aH5CZy14.jpg)
_uZiCksP1HC.jpg)
_54RxcIBUm4.jpg)
_J2VyNbvPmY.jpg)
_MdJloAcISM.jpg)
_Dbwvfq1itp.jpg)
_m1fzb21seT.jpg)
_sNnUZHBIVU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण