संसद्
प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय
सोमबार, १९ साउन २०८२, १२ : ५२
सारांश
- प्रतिनिधिसभाको साउन मसान्तसम्मको कार्यतालिका तय भएको छ।
- सभामुख देवराज घिमिरेको आह्वानमा बसेको बैठकले क्यालेन्डर तय गर्यो।
- साउन १९, २०, २१, २७, २८ र २९ गते प्रतिनिधिसभा बैठक बस्नेछ।
काठमाडौँ । प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरू र कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियाको बैठकमा भएको सहमतिअनुरूप कार्यव्यवस्था परामर्श समिति बैठकले क्यालेन्डर तय गरेको हो ।
क्यालेन्डर अनुसार प्रतिनिधिसभा बैठक सोमबारसहित ६ दिन बस्नेछ । तय गरिएको ‘पाक्षिक सम्भावित कार्यतालिका’ अनुसार प्रतिनिधिसभा बैठक साउन १९, २०, २१, २७, २८ र २९ गते बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण