बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुनका विषयमा कानुनमन्त्रीको जवाफ माग
सोमबार, १९ साउन २०८२, १४ : ४८
काठमाडौँ । नेकपा एमालेकी सचेतक सुनिता बरालले बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुनका विषयमा कानुनमन्त्री अजय कुमार चौरसियाको जवाफ मागेकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बरालले बहुविवाह असामाजिक र गैरकानुनी विषय भएको भन्दै यसलाई वैधता दिने चर्चाका विषयमा कानुनमन्त्रीको जवाफ माग गरेकी हुन् ।
गम्भीर विषयमा कानुन निर्माण हुँदा वा संशोधन हुँदा संवेदनशील हुन र सामाजिक रूपमा उठेका विषयमा बरालले सरकारको ध्यानाकर्षण समेत गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण