ट्रान्समिटर बिग्रिँदा धरहराको पार्किङ अन्धकार, तस्बिरहरू
मङ्गलबार, २० साउन २०८२, १४ : १४
सारांश
- धरहराको पार्किङस्थलमा बिजुली आपूर्ति गर्ने ट्रान्समिटर बिग्रिएपछि अँध्यारो भएको छ।
- ट्रान्समिटर बिग्रिँदा दैनिक हजारौं सवारी साधन पार्किङ गर्ने ठाउँमा समस्या भएको छ।
- पार्किङमा आउनेहरूले अँध्यारोका कारण गुनासो गरिरहेका छन्।
काठमाडौँ । धरहराको पार्किङस्थल यतिबेला अन्धकार भएको छ । दैनिक हजारौँ सवारी पार्किङ गरिने स्थानमा विद्धुत् आपूर्ति गर्ने ट्रान्समिटर बिग्रँदा अन्धकार भएको हो ।
‘ट्रान्समिटर बिग्रिएपछि यहाँ पुरै अन्धकार भएको छ । पार्किङ गर्न आइनुहुनेहरूलाई अन्धकार हुँदा कहाँ कसरी लैजाने भन्ने गुनासो बढेको छ,’ एक कर्मचारीले भने ।
_A8496N4u9J.jpg)
_Uw3jXw7547.jpg)
_t7IuVrSqAb.jpg)
_ah9yH9wtpy.jpg)
_vg0AGlM9Dw.jpg)
_q61iAdAz35.jpg)
_zxJeqsBxTm.jpg)
_dt61E9HpXO.jpg)
_lA9YxMsZpQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण