मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रान्समिटर बिग्रिँदा धरहराको पार्किङ अन्धकार, तस्बिरहरू

काठमाडौँ । धरहराको पार्किङस्थल यतिबेला अन्धकार भएको छ । दैनिक हजारौँ सवारी पार्किङ गरिने स्थानमा विद्धुत् आपूर्ति गर्ने ट्रान्समिटर बिग्रँदा अन्धकार भएको हो ।  ‘ट्रान्समिटर बिग्रिएपछि यहाँ पुरै अन्धकार भएको छ ।...