प्रशासकीय अदालतको अध्यक्षमा घिमिरे सिफारिस
बुधबार, २१ साउन २०८२, १८ : ४६
काठमाडौँ । प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरे सिफारिस भएका छन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बुधबार बसेको न्याय परिषद् बैठकले घिमिरेलाई सिफारिस गरेको हो ।
’प्रशासकीय अदालतको अध्यक्ष पदमा प्रशासकीय अदालत ऐन २०७६ को दफा ३ को उपदफा १ को खण्ड क बमोजिम नेपाल न्याय सेवा राज पत्रांकित विशिष्ट श्रेणी(नायव महान्यायाधिवक्ता) पदमा काम गरेका डा.टेकबहादुर घिमिरेलाई नियुक्त गर्न नेपाल सरकारलाई परामर्श प्रदान गर्ने’ निर्णयमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण