माता दुर्गाको अवतारमा एलिना - नारी कोमल छन्, तर कमजोर होइनन्
बिहीबार, २२ साउन २०८२, १३ : ४७
सारांश
- गायिका एलिना चौहान माता दुर्गाको अवतारमा देखिएकी छिन् र तस्बिर सार्वजनिक गरेकी छिन्।
- उनले नारी शक्तिको बारेमा सकारात्मक सन्देश दिँदै पोस्ट लेखेकी छिन्।
- एलिना चौहानको नयाँ गीत 'नाइँ भनेसि नाइँ' ५ दिनमै ७ लाख भ्युज पुगेको छ।
काठमाडौँ । गायिका एलिना चौहान माता दुर्गाको अवतारमा देखिएकी छन् । सामाजिक सञ्जालमा उनले नयाँ रूपसहितको तस्बिर साझा गरेका हुन् ।
उनले पोस्टसँगै लेखेकी छन्, ‘नारी कोमल छन्, तर कमजोर होइनन्। शक्तिको प्रतीक हुन्, सहनशीलताको उदाहरण हुन्, र परिवर्तनको स्रोत हुन्।’
एलिनाको हालैमात्र प्रकाश सपुत र एलिना चौहानसँग नयाँ गीत ल्याएकी छन् । ‘नाइँ भनेसि नाइँ’ बोलको गीतले ५ दिनमा झण्डै ७ लाख भ्युज पाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण