नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालबिच भेटवार्ता
शुक्रबार, २३ साउन २०८२, १७ : ३२
सारांश
- माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच भेटवार्ता भयो।
- भेटवार्तामा समसामयिक राजनीतिक विषय र पार्टी एकताका विषयमा छलफल भएको बताइएको छ ।
- यसअघि श्रेष्ठ र विप्लवबीच पनि भेटवार्ता भएको थियो।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबिच भेटवार्ता भएको छ । शुक्रबार श्रेष्ठ निवास हात्तीवनमा दुई नेताबिच भेटवार्ता भएको हो ।
भेटवार्तामा समसामयिक राजनीतिक विषय र पार्टी एकताका विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । यसअघि हिजो उपाध्यक्ष श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच पनि भेटवार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण