एनपीएल
हेमन्त धामी सुदूरपश्चिमबाट खेल्ने
शनिबार, २४ साउन २०८२, १६ : ४१
सारांश
- हेमन्त धामीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।
- उनलाई लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम र जनकपुर बोल्ट्सले बोली लगाएका थिए।
- सुदूरपश्चिमले उनलाई १० लाखमा लिएको हो, धामीले अघिल्लो सिजन जनकपुर बोल्ट्सबाट खेलेका थिए।
काठमाडौँ । हेमन्त धामीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । उनलाई लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम र जनकपुर बोल्ट्सले बोली लगाएका थिए ।
उनलाई सुदूरपश्चिम गोलापर्थामा अधिकतम रकम १० लाखमा लिएको हो । धामीले अघिल्लो सिजन जनकपुर बोल्ट्सबाट खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण