पवन १५ लाखमा कर्णाली याक्समा
शनिबार, २४ साउन २०८२, १७ : २७
सारांश
- पवन सरार्फलाई कर्णाली याक्सले १५ लाखमा किन्यो ।
- लामो समयपछि कमब्याक गर्दै कर्णालीले उनलाई टिममा लियो ।
- चितवन राइनोज, लुम्बिनी लायन्स र विराटनगर सिङ्सले पनि उनलाई लिन खोजेका थिए।
काठमाडौँ । पवन सरार्फलाई कर्णाली याक्सले १५ लाखमा खरिद गरेको छ । लामो समयपछि कमब्याक गर्न लागेका उनलाई कर्णालीले टिममा भित्र्याएको हो ।
चितवन राइनोज, लुम्बिनी लायन्स, विराटनगर सिङ्स र कर्णाली याक्सले बोली लगाएका थिए । जसमा कर्णालीले गोलापर्थामा उनलाई पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण