काठमाडौँ । क्रिकेटर सूर्य तामाङलाई कर्णाली याक्सले २ लाख रुपैयाँमा खरिद गरेको छ । सोमबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अक्सनमा सुरुवाती बोलीमै उनलाई कर्णाली याक्सले खरिद...