साहब आलमले ललितलाई रिप्लेसमेन्ट गर्ने
आइतबार, २५ साउन २०८२, १८ : ०४
काठमाडौँ । अस्ट्रेलियामा हुने टप इण्ड टी–ट्वान्टी सिरिजका लागि स्पिनर ललित नारायण राजवंशीको स्थानमा साहब आलमले खेल्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ललित अहिले मातृ शोकमा परेका हुनाले सिरिजमा जान नसक्ने बताएको छ ।
बायाँ हाते स्पिनर साहब आलम यो प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा पनि परेका थिए । नेपाली टोली प्रतियोगिताका लागि सोमबार अष्ट्रेलिया प्रस्थान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण