अपडेट
फोन बन्द गरेर काठमाडौँमै बस्यो बहादुर समूह, अब इन्द्र बानियाँले के गर्छन् ?
मङ्गलबार, २७ साउन २०८२, १५ : ३४
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले मंगलबार अपराह्न विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसकै बहादुर सिंह लामा तामाङ पक्षधर सांसदले असहयोग गरेको छ।
बहादुर पक्षका १३ जना सांसद मोबाइल स्विच अफ गरेर काठमाडौँमै बसेका हुन् ।
रातोपाटीले बहादुर पक्षका केही सांसदलाई सम्पर्क गर्दा उनीहरुको मोबाइल स्विच अफ रहेको छ ।
आफ्नो पक्षबाट तीन जना मन्त्री नियुक्त गरिनुपर्ने बटमलाइनमा रहेको पूर्वमुख्यमन्त्री लामा पक्षले सो माग पूरा नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नै नदिने अडान लिएको हो ।
बानियाँले बहादुर सिंह लामा पक्षधरको असहयोगकै बीच विश्वासको मत लिइछाड्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण