प्रदेशसभा बैठक
बानियाँले विश्वासको मत लिन प्रदेशसभा बैठक सुरु
मङ्गलबार, २७ साउन २०८२, १७ : २०
काठमाडौँ । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ। मंगलबार साँझ निर्धारित समय ४ बजेभन्दा ढिला गरी बैठक सुरु भएको हाे ।
बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यक्रम रहेको छ। त्यस्तै बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको समेत पेस हुने कार्यक्रम रहेको छ । बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण,मन्त्रालयको कार्य विभाजनको पत्र प्रस्तुत हुने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण