बागमती प्रदेशसभा
नेमकिपाले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने
मङ्गलबार, २७ साउन २०८२, १८ : ४७
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई नेमकिपाले विश्वासको मत नदिने भएको छ । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नसक्ने बताए ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै उनले नेमकीपा सत्ताको खेलमा नरहेको बताए । नागरिकको भावना र नेमकीपाको विचारको मूल्याङ्कन गर्दै मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावमा तटस्त रहने उनको भनाई छ । दुई दलीय गठबन्धनको नाममा गणतन्त्रमाथि प्रश्न खडा गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण