बागमती प्रदेशसभाको बैठक बस्दै
बुधबार, २८ साउन २०८२, १० : ४७
सारांश
- बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
- बैठकमा सदस्यहरूले समसामयिक विषयमा धारणा राख्नेछन् ।
हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा सदस्यहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यसूची छ ।
यसअघि मंगलबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण