अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा
शुक्रबार, ३० साउन २०८२, २२ : ३२
सारांश
- कालीगण्डकी करिडोर सडक पहिरोका कारण तीन दिन अवरुद्ध भयो।
- बागलुङ नगरपालिका-१३ कालाखोलामा पहिरो गएपछि सडक बन्द भएको थियो।
- प्रहरीका अनुसार सडक साँझ मात्रै सञ्चालनमा आएको छ, जसले गर्दा यात्रुहरू प्रभावित भए।
ढोरपाटन । पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा आएको छ । वर्षाका कारण बागलुङ नगरपालिका–१३ कालाखोलामा गत बुधबार बिहान पहिरो झर्दा सडक अवरुद्ध भएको थियो ।
आज साँझ मात्रै सडक खुलाउन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । सडक अवरुद्ध हुँदा बागलुङदेखि बुटवल, पाल्पा, भैरहवा, सुनौलीलगायतका स्थान जाने आउने सवारी रोकिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण