लाखे जात्रा हेर्न पुगे सभामुख घिमिरे
शनिबार, ३१ साउन २०८२, १५ : ३८
सारांश
- सभामुख देवराज घिमिरे लाखे जात्रा हेर्न काठमाडौँ पुगेका छन्।
- ताप्लेजुङ समाज र नेवाः संस्कृति समाजले लाखे जात्रा महोत्सव आयोजना गरेको थियो।
- यो जात्रा रक्षा बन्धनबाट सुरु भई श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट समापन हुन्छ।
काठमाडौँ । सभामुख देवराज घिमिरे लाखे जात्रा हेर्न पुगेका छन् । सभामुख घिमिरे ताप्लेजुङ समाज र ताप्लेजुङ नेवाः संस्कृति समाजले शनिबार काठमाडौँमा आयोजना गरेको लाखे जात्रा महोत्सव हेर्न पुगेका हुन् ।
हरेक वर्षको रक्षा बन्धन जनै पूर्णिमाबाट सुरु हुने लाखे जात्रा पर्व श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट सकिन्छ । सभामुख घिमिरेको प्रमुख आतिथ्यतामा महोत्सव विभिन्न झाकी सहित मनाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण