कोमल वली र लोकराजको तीज गीत ‘बिन्ती गर्न जाम’ सार्वजनिक
आइतबार, ०१ भदौ २०८२, ०८ : २१
सारांश
- गायिका कोमल ओलीको नयाँ तीज गीत 'बिन्ती गर्न जाम' सार्वजनिक भएको छ।
- गीत लोकराज अधिकारीका शब्द र विपिन घिमिरेको सङ्गीतमा तयार पारिएको छ।
- भिडियो अमेरिकाको टेक्ससमा छायाङ्कन गरिएको छ, जसमा विभिन्न कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । गायिका कोमल ओलीको नयाँ तीज गीत ‘बिन्ती गर्न जाम’ सार्वजनिक गरिएको छ । लोकराज अधिकारीका शब्द र विपिन घिमिरेको सङ्गीत गीतमा छ ।
भिडियो अमेरिकाको टेक्ससमा छायाङ्कन गरिएको हो । भिडियोलाई किशन रेग्मीले निर्देशन गरेका हुन् ।
गोहन आलेको छायाङ्कन रहेको भिडियोमा दिक्षा भट्टको कोरियोग्राफी छ। भिडियोमा कामना खरेल ,स्नेहा भुसाल , कविता अर्याल ,संयोना थापा ,सलोनी महर्जन, सरु खरेल पन्त ,लक्ष्मी न्यौपाने लगायतको अभिनय छ भिडियोको सम्पादन नीराजन केसीले हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण