सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक यात्राका लागि अध्यागमन विभागले गर्यो ७ पक्षलाई अनुरोध
सारांश
- अध्यागमन विभागले सुरक्षित वैदेशिक यात्राका लागि ७ पक्षलाई अनुरोध गरेको छ।
- विभागले अध्यागमन प्रक्रियामा हुने अनियमितता र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने जनाएको छ।
- अनुमान र शङ्काका आधारमा भिसा यात्रुलाई दुःख नदिने विभागको भनाइ छ।
काठमाडौँ । अध्यागमन विभागले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक यात्राका लागि विभिन्न ७ पक्षलाई अनुरोध गरेको छ ।
अध्यागमन प्रक्रियामा हुनसक्ने कुनै पनि प्रकारका अनियमितता र भ्रष्टाचारप्रति शून्य सहनशीलता नीति रहेको भन्दै विभागले अध्यागमन प्रणालीलाई व्यवस्थित गर्न ७ पक्षलाई आइतबार पत्रकार सम्मेलनमार्फत अनुरोध गरेको हो।
नागरिक तथा यात्रुहरूका लागि, वायु सेवा कम्पनीका लागि, स्थानीय तह र जिल्ला प्रशासनका लागि, सञ्चारमाध्यमहरूका लागि, कूटनीतिक नियोगहरूका लागि, ट्राभल्स र मेनपावरका लागि र सटही कारोबार गर्ने संस्थाहरूका लागि विभागले छुट्टाछुट्टै अनुरोध गरेको हो ।
विभागले अब अनुमान, शङ्का र यात्रुको भौतिक हैसियतको आधारमा कुनै नेपाली नागरिकलाई विभेदपूर्ण व्यवहार नगर्ने समेत स्पष्ट गरेको छ । वैध राहदानी, भिसा, टिकट, होटल बुकिङ्ग वा आफन्तसँग बस्ने प्रमाण लगायतका आवश्यक कागजात बोकेर आउने यात्रुलाई अनावश्यक रोकावट नहुने विभागको भनाइ छ ।
विभागको ७ अनुरोध यसप्रकार छन्–




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण