१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सोमबार, ०२ भदौ २०८२, ११ : ४४
सारांश
- तुलसीपुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरका २० वर्षीय बालकृष्ण गिरी रहेका छन्।
- इलाका प्रहरी कार्यालय तुलसीपुरले गिरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।
दाङ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर बस्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय बालकृष्ण गिरी रहेको प्रहरीले जनाएको छ ।
गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरि प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षको बुलेटिनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण