शिक्षा समिति बैठक
विद्यालय शिक्षा विधेयक भदौ ६ गतेको संसद् बैठकमा पेस गर्ने तयारी
सोमबार, ०२ भदौ २०८२, १७ : २१
सारांश
- विद्यालय शिक्षा विधेयक भदौ ६ गते संसदमा पेस गर्ने तयारी छ।
- शिक्षा समितिले भदौ ५ गते प्रतिवेदन पारित गर्नेछ।
- शिक्षामन्त्री र सरकारी अधिकारीहरूसँग समितिले छलफल गरेको थियो।
काठमाडौँ । विद्यालय शिक्षा विधेयक भदौ ६ गतेको संसद् बैठकमा पेस गर्ने तयारी भएको छ । विधेयकको प्रतिवेदन भदौ ५ गते प्रतिनिधिसभा अन्तरगतको शिक्षा समितिको बैठकबाट पारित गरेर विधेयक भदौ ६ गतेको बैठकमा पेस गर्नेगरी तयारी भएको हो ।
सोमबार बसेको समिति बैठकले प्रतिवेदन पारित गर्नका लागि भदौ ५ गते ८ बजेका लागि बोलाइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
बैठकमा शिक्षमन्त्री रघुजी पन्तसहितका सरकारी अधिकारीहरुसँग समितिले छलफल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण