कर्णाली प्रदेशमा बुधबार सार्वजनिक बिदा
मङ्गलबार, ०३ भदौ २०८२, ११ : ३८
सारांश
- कर्णाली प्रदेशमा बुधबार सार्वजनिक बिदा दिइएको छ।
- आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बिदाको जानकारी गराएको हो।
- प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा बिदा दिइएको हो।
काठमाडौँ । कर्णाली प्रदेशमा बुधबार सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बुधबार प्रदेशभर सार्वजनिक बिदा भएको जानकारी दिएको हो ।
प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण