काठमाडौँ । विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन माग गर्दै मंगलबार राजधानी काठमाडौँमा प्रदर्शन गरिएको छ । स्वतःस्फूर्त युवाले नेपाल सरकारलाई दबाब दिन माइतीघरमा खबरदारी कार्यक्रम गरेका हुन् ।
_UMKPnahUpB.jpg)
विपिन जोशी इजरायल–हमास युद्धका क्रममा २०८० असोजमा अपहरणमा परेका थिए । उनको अवस्था अझै अज्ञात छ । जोशीको परिवार इजरायल पुगेको त्यहाँको सरकारलाई उनको अवस्था पत्ता लगाउन आग्रह गरेका छन् ।
_oxyQpDY9u8.jpg)
_aiyqLHdcxv.jpg)
_NHgVfFrfKN.jpg)
_OUNayCkl63.jpg)
_dh0YoUgxjd.jpg)
_hkaHb9Ws7P.jpg)
_8xTN51Cg8y.jpg)
_B8lPHbCM6B.jpg)
_l7RkR5L3ON.jpg)
_J8DSCPcEXH.jpg)
_CIVfVG9j9R.jpg)
_NfY48AeaEa.jpg)
_IL6todMqts.jpg)
_g0Ax5xEmub.jpg)
_1UayDTt5R0.jpg)
_9tv9pO6H77.jpg)
_rFIEeGWcEy.jpg)
_8uSPu232sj.jpg)
_rU4hWRhz9J.jpg)
प्रतिक्रिया