सरुवा
अर्थमन्त्री पौडेलले गरे ६८ जना उपसचिवको सरुवा (सूचीसहित)
बुधबार, ०४ भदौ २०८२, २२ : १९
सारांश
- अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ मन्त्रालयका ६८ जना उपसचिवको सरुवा गरेका छन्।
- यसअघि मन्त्रालयले १२ सहसचिवको सरुवा गरेको थियो।
- अर्थ मन्त्रालयले वीरगंज भन्सार प्रमुखसहित १३ जना उपसचिवलाई मन्त्रालयमा तानेको छ।
काठमाडौँ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ मन्त्रालयका ६८ जना उपसचिवको सरुवा गरेका छन् ।
बुधबार अर्थ मन्त्रालयलेले एक सूचना निकाल्दै १२ सहसचिव सरुवा गरेको पाँचौँ दिनमा ६८ जना उपसचिवको सरुवा गरेको हो ।
अर्थ मन्त्रालयले वीरगन्ज भन्सार प्रमुखसहित १३ जना उपसचिवलाई मन्त्रालय तानेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण