शिक्षा विधेयकमा देशकै चासो छ, छिटो टुङ्ग्याउनुपर्छ: सांसद हजारा
बिहीबार, ०५ भदौ २०८२, १० : १४
सारांश
- एमाले सांसद प्रभु हजाराले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने बताए।
- उनले ५२ वर्षपछि विधेयक समितिमा छलफलमा आएको बताए।
- विधेयक अन्तिम चरणमा पुगेकाले छिटो टुंग्याउनुपर्ने उनको भनाइ छ।
काठमाडौँ । नेकपा एमाले सांसद प्रभु हजाराले विद्यालय शिक्षा विधेयकमा अहिले देशकै नजर रहेको भन्दै यसलाई छिटो भन्दा छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आज सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक ५२ वर्षपछि समितिमा छलफलमा आएको भन्दै घनिभूत छलफल गरेर अघि बढाइएको बताए ।
विधेयक अन्तिम चरणमा पुगेको भन्दै सबैको चासो भएकाले पनि विधेयक छिटो टुङ्ग्याउनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण