आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने

काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदन आज बुझाउने भएको छ। आज दिउसो ३स्३० बजे बस्ने समिति  बैठकमा उपसमितिले आफ्नो प्रतिवेदन बुझाउन लागेको हो। ...