शिक्षकहरू नै ब्यानर टेक्दै हिँडेपछि...
सारांश
- निजी विद्यालय सञ्चालक र प्रिन्सिपलहरूले विद्यालय शिक्षा विधेयकको प्रतिवेदनको विरोधमा माइतीघरमा प्रदर्शन गरे।
- उनीहरूले विधेयकमा आफ्ना मागहरू समावेश नगरिएको भन्दै ब्यानरसहित विरोध प्रदर्शन गरेका थिए।
- प्याब्सन, एनप्याब्सन र हिसानले निजी विद्यालयलाई गैर-नाफामूलक बनाउने प्रावधानको विरोध गरेका छन्।
काठमाडौँ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलामा ब्यानरसहित प्रदर्शन गरेका हुन्।
विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आआफ्ना ब्यानरसहित विरोध प्रदर्शनमा आएका थिए । उनीहरूले सडकमै ब्यानर राखेर प्रदर्शन गरेका छन् । त्यस क्रममा ब्यानर नटेक्न माइकिङ गरिएको भए पनि शिक्षकहरू नै ब्यानर टेक्दै हिँडेका थिए ।
नयाँ बानेश्वर चोकसम्म र्याली निकाली पुनः माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने जानकारी दिइएको छ।
प्याब्सन, एनप्याब्सन र हिसानले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरूले विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० प्रतिवेदनमा निजी विद्यालयले १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधान र निजी सञ्चालकमा रहेका विद्यालयलाई क्रमशः गैर–नाफामूलक राखिएकोले त्यसलाई हटाउनु पर्ने माग गरेका छन् ।
_IL9Y1ZS1Jk.jpg)
_Pd9ws88SbU.jpg)
_QYIJW7N71r.jpg)
_aNHMVC1iUZ.jpg)
_V8spyiV2qo.jpg)
_Q8wTKqHmO5.jpg)
_BUMpeakpCd.jpg)
_0fLN25SP7L.jpg)
_oqB3JfCecq.jpg)
_4um0Jkp0XY.jpg)
_hwIQ1gjcG9.jpg)
_SYwulrp5gP.jpg)
_vK2X0zlxQp.jpg)
_ZZin85XJSO.jpg)
_ugI71smz7P.jpg)
_WIEvAFs3bF.jpg)
_wkVbkxKK6k.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
-
मेटलाइफ स्टेडियमले विश्वकप फाइनल आयोजना गर्ने अवसर कसरी पायो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण