बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सडकमा आउने निजी विद्यालय सञ्चालकको चेतावनी

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा गुठीको प्रावधान हटाउनुपर्ने माग राखेका छन् । संसद्को शिक्षा समितिको बैठकमा बोल्दै उनीहरूले कुनै पनि हालतमा गुठीमा जान नसकिने प्रस्ट पारेका हुन्...