ओलम्पिक कमिटीको तदर्थ समितिका सबै सदस्यको नामावली सार्वजनिक
बिहीबार, ०५ भदौ २०८२, १४ : ४८
काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिका सबै सदस्यको नामावली सार्वजनिक भएको छ ।
समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सबै सदस्यको नामावली सार्वजनिक गरेको हो ।
जसको संयोजक ध्रुव बहादुर प्रधान छन् । सदस्यहरूमा राजिव विक्रम शाह, समिम मियो अन्सारी, सुनिल श्रेष्ठ, निलेन्द्र राज श्रेष्ठ, पुष्पदास श्रेष्ठ, अनिल शर्मा, बृजेन्द्र हमाल र रवि राजकर्णिकार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका किसानलाई रासायनिक मलको अभाव
-
विश्वकप फाइनलः मैदानभित्रका ६ सम्भावित ब्याटलहरू
-
भारतमा बाढी र पहिरोबाट कम्तीमा १९ जनाको मृत्यु
-
बिजौरी आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दो
-
एनआरएनएको एकताको मर्म विपरीत काम भइरहेको भन्दै गंगाधर गौतमको आपत्ति
-
बागमती नदीबाट उद्धार गरिएका बालकको उपचारको क्रममा मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण