काठमाडौँ । नेपाल ओलम्पिक कमिटीमा उत्पन्न पछिल्लो विवादले सन् २०२६ मा जापानको नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुदमा प्रत्यक्ष असर पार्ने सम्भावना बढेको छ । एकातिर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी...