अखिल(क्रान्तिकारी)द्वारा भारत र चीनबिच लिपुलेक व्यापार सम्झौता विरूद्ध प्रदर्शन
शुक्रबार, ०६ भदौ २०८२, १७ : ३३
काठमाडौँ । चीन र भारतबिच लिपुलेक मार्ग भएर सीमा व्यापार पुनः खोल्ने सम्झौताको विरुद्ध नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु(क्रान्तिकारी)ले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।
शुक्रबार दिउँसो क्रान्तिकारीले काठमाडौँको लैनचौरस्थित दूतावास अगाडि सङ्गठनको विदेश विभागद्वारा विरोध प्रदर्शन गरेको हो ।
नेपालको भूमि लिपुलेकलाई व्यापारिक नाका बनाई अतिक्रमण गर्ने भारत र चीनको हस्तक्षेपकारी षड्यन्त्रका विरुद्ध विरोध प्रदर्शन गरिएको महासचिव रोशन मगरले बताए ।
चीनका विदेशमन्त्री वाङ वी दिल्ली भ्रमणका बेला भदौ ३ गते सीमा व्यापार सम्बन्धमा दुई पक्षीय सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण