अपडेट
एकैपटक सुनको मूल्य २३०० रुपैयाँ बढ्यो
आइतबार, ०८ भदौ २०८२, ११ : ०१
सारांश
- आइतबार सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले वृद्धि भयो।
- छापावाल सुन प्रति तोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भयो।
- चाँदीको मूल्य पनि बढेर प्रति तोला २ हजार ३५० रुपैयाँ पुग्यो।
काठमाडौँ । आइतबार सुनको मूल्य एकैपटक तोलामा २ हजार ३०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार मूल्य वृद्धि भएको हो ।
जसअनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सोही सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो । शनिबार भने महासंघले मूल्य तोक्ने गरेको छैन ।
यसैबीच आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण