ला लिगा
ला लिगा: सेभिल्लामाथि गेटाफेकाे जित
मङ्गलबार, १० भदौ २०८२, ०४ : २२
सारांश
- गेटाफेले सेभिल्लालाई २-१ ले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गर्यो।
- गेटाफेका एड्रियन लिसोले दुई गोल गरे, जसले टोलीलाई अग्रता दिलायो।
- सेभिल्लाले आत्मघाती गोल गर्यो, तर थप गोल गर्न नसक्दा पराजित भयो।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत मंगलबार सम्पन्न खेलमा गेटाफेले सेभिल्लालाई २–१ ले पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ।
गेटाफेका एड्रियन लिसोले खेलको १५औँ र ५१औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। सेभिल्लाले भने पहिलो हाफको अन्त्यतिर जुआन इग्लेसियासको आत्मघाती गोलको मद्दतले एक गोल फर्काएको थियो।
तर दोस्रो हाफमा थप गोल गर्न नसक्दा सेभिल्ला घरेलु मैदानमै पराजित हुन पुग्यो। यस जितसँगै गेटाफेले दुई खेलबाट ६ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण