फोटो फिचर
भक्तजनलाई शीतल बनाउन पशुपतिमा 'कृत्रिम वाटर ड्रपलेट' (तस्बिरहरू)
मङ्गलबार, १० भदौ २०८२, ०८ : ०२
१
सारांश
- यसपालि पनि तीजको दिन पशुपतिनाथ मन्दिरमा भक्तजनको ओइरो लागेको छ।
- श्रद्धालु महिलाहरू बिहानैदेखि पशुपति पुगेर लामो लाइनमा लागेका छन्।
- पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेटको व्यवस्था गरेको छ।
काठमाडौँ । तीजको दिन यसपालि पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको ओइरो लागेको छ। श्रद्धालु महिलाहरू बिहानैदेखि पशुपति पुगेर लामो लाइन लागेका छन्।
पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि विभिन्न सुविधा दिएको छ । यसै क्रममा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ ।

मन्दिरको पश्चिम ढोका अगाडि वाष्पीकरण गराइएको हो। अहिले परीक्षण गरिएको र पछि प्रभावकारी देखिए अरु बेला पनि प्रयोग गरिने बताइएको छ।

विगतमा तीजको दिन महिलाहरू गर्मीले ढल्ने बेहोस हुने गरेपछि यो उपाय अपनाइएको हो।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण