अपडेट
एक महिनामा प्रहरीले गर्यो ६१ करोड ९ लाख राजस्व दाखिला, कुन शीर्षकमा कति ?
बिहीबार, १२ भदौ २०८२, १३ : १६
सारांश
- नेपाल प्रहरीले चालु आर्थिक वर्षको एक महिनामा ६१ करोडभन्दा बढी राजस्व दाखिला गरेको छ।
- प्रहरीले हुण्डी कारोबार, अदालतको फैसला कार्यान्वयन, ट्राफिक कारबाही लगायतबाट राजस्व संकलन गरेको हो।
- प्रहरी प्रधान कार्यालयका अनुसार राजस्व विभिन्न शीर्षकमा संकलन गरिएको थियो।
काठमाडौँ । चालु आर्थिक वर्षको एक महिनामा नेपाल प्रहरीले ६१ करोड रुपैयाँभन्दा बढी राजश्व दाखिला गरेको छ । विभिन्न शीर्षकमा सङ्कलन गरेर साउन महिनामा प्रहरीले ६१ करोड ९ लाख ५४ हजार ७४३ रुपैयाँ राजस्व दाखिला गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार हुण्डी कारोबार, अदालती फैसला कार्यान्वयन, ट्राफिक कारबाही राजस्व, अवैध सुनचाँदी बरामद, अवैध मालसामान, अवैध पशुपंक्षीलगायतका शीर्षकमा उक्त रकम सङ्कलन गरेर राजश्व खातामा दाखिला गरेको हो ।
कुन शीर्षकमा कति हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण