आसामविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल ‘ए’ टोली
शुक्रबार, १३ भदौ २०८२, ११ : २३
सारांश
- नेपाल 'ए' टोलीले आसाम प्रदेश क्रिकेट सङ्घविरुद्धको दोस्रो खेलमा पहिले ब्याटिङ गर्दैछ।
- एसीए क्रिकेट एकेडेमीमा भएको खेलमा नेपाल 'ए' का कप्तान अनिल शाहले टस जितेर ब्याटिङ रोजे।
- पाँच खेलको सिरिजमा पहिलो खेल हारेको नेपाल दोस्रो खेल जित्दै सिरिज बराबरी गर्न चाहन्छ।
काठमाडौँ । नेपालको ‘ए’ टोलीले आसाम प्रदेश क्रिकेट सङ्घविरुद्ध दोस्रो खेलमा पहिले ब्याटिङ गर्दैछ । एसीए क्रिकेट एकेडेमीको क्रिकेट मैदानमा नेपाल ए का कप्तान अनिल शाहले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
पाँच खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत दोस्रो खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्ने योजनामा छ । पहिलो खेलमा नेपाल आसामसँग डक वर्थ लेविस (डीएसएल) पद्धतिको आधारमा १५ रनले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण