गौरा पर्वको अवसरमा सुदूरपश्चिममा २ दिन सार्वजनिक बिदा
आइतबार, १५ भदौ २०८२, ०९ : ३५
सारांश
- सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ।
- नेपाल सरकारको निर्णय अनुसार भदौ १५ गते र प्रदेश सरकारले १६ गते बिदा दिएको हो।
- गौरा पर्व बिहीबारदेखि विभिन्न ठाउँमा उत्साहका साथ मनाइँदै छ।
कैलाली । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा आइतबार र सोमवार गरी दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
नेपाल सरकारले गौरा पर्वको मुख्य दिन अठ्वाली–दुर्वाष्टमी भदौ १५ मा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै प्रदेश सरकारले भदौ १६ गते थप एक दिन बिदा दिएको हो । यसअनुसार प्रदेशमा दुई दिन लगातार सार्वजनिक बिदा हुने भएको छ ।
प्रदेश सरकारको राजपत्रमा भदौ १६ गतेको बिदा स्पष्ट उल्लेख गरिएको छ । गौरा पर्व बिहीबारदेखि विभिन्न ठाउँमा धूमधामका साथ मनाइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण