सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गौरा पर्व हेर्न पुगेका युवामाथि निर्घात कुटपिट, पूर्वमेयरको संलग्नता रहेको आरोप

दार्चुला । दार्चुलामा गौरापर्व हेर्न पुगेका युवमाथि निर्घात कुटपिट गरिएको छ । मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका २१ वर्षीय दिनेशसिंह धामीमाथि निर्घात कुटपिट गरिएको हो । मालिकार्जुन मन्दिर नजिकैको...