फोटो फिचर
डीडीसी कार्यालयको गेटमा दुध उत्पादक किसानको धर्ना (तस्बिरहरू)
आइतबार, १५ भदौ २०८२, १२ : ५६
सारांश
- दुध उत्पादक किसानहरूले भुक्तानी नपाएको भन्दै काठमाडौंको लैनचौरस्थित डीडीसी कार्यालयमा धर्ना दिए।
- अखिल नेपाल किसान महासंघको नेतृत्वमा किसानहरूले धर्ना दिएका हुन्।
- दुधको मूल्य भुक्तानीको माग सम्बोधन नभएपछि किसान आन्दोलनमा उत्रिएका छन्।
काठमाडौँ । दुध उत्पादक किसानहरूले भुक्तानी नपाएको भन्दै आज काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी)को कार्यालयमा धर्ना दिएका छन् ।
अखिल नेपाल किसान महासंघकाे नेतृत्वमा दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिइएको हो ।
_A7n9DWBU8z.jpg)
दुधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएपछि किसानहरू आन्दोलनमा उत्रिने भएका हुन् ।
_7VJ5bYbXgo.jpg)
_sl5BoQ9j35.jpg)
_lwv8nMd9Mg.jpg)
_R7bgwCRwzo.jpg)
_MOL8vQw1jb.jpg)
_aIVuhywWTa.jpg)
_QqyP79Txxj.jpg)
_r8sGAy7yV1.jpg)
_6IeVTxDF4j.jpg)
_Mw70Y1wjaG.jpg)
_dSUvEn4rbQ.jpg)
_VmTDsmwPo4.jpg)
_EtzK5z0WRY.jpg)
_83qQVrpWhw.jpg)
_bHh4pk0Llf.jpg)
_1MF9dkMh0b.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण