रास्वपा उम्मेदवार थापाको पत्रकारसँगको भेटघाट स्थगित
सोमबार, १६ भदौ २०८२, १२ : २४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रुपन्देही-३ का उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित भयो।
- प्रवक्ता मनिष झाले विशेष कारणवश भेटघाट कार्यक्रम अर्को समयको लागि सारिएको जानकारी दिए।
- आइतबार उम्मेदवारमा चयन भएका थापाले आज दिउँसो २ बजे अन्तरक्रिया गर्ने तय भएको थियो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रुपन्देही–३ का लागि चयन भएको उम्मेदवार डा.लेखजंग थापाले आज पत्रकारसँग गर्ने भनिएको अन्तरक्रिया स्थगित भएको छ ।
आइतबार उम्मेदवारमा चुनिएका थापाले आज दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया गर्न लागिएको सूचना प्रवक्ता मनिष झाले सञ्चार माध्यममा प्रवाह गरेका थिए । विशेष कारणवश पत्रकारसँग भेटघाट कार्यक्रम अर्को समयको लागि सारिएको झाले जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण