बेरोजगारहरूलाई आकर्षक तलबको प्रलोभन
युएई पठाउँछु भन्दै ठगेको आरोपमा एक जना पक्राउ
सोमबार, १६ भदौ २०८२, २० : ४६
सारांश
- प्रहरीले युएई पठाउने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा प्युठानका मिनराज राना क्षेत्री रहेका छन्, जसलाई कोटेश्वरबाट पक्राउ गरिएको हो।
- अनुसन्धानबाट उनले २ लाख ३० हजार ठगी गरेको खुलेको छ, र थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।
काठमाडौँ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभन देखाएर युएई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्युठानको नौबाहिनी घर भएर कोटेश्वर बस्ने मिनराज राना क्षेत्री छन् । ३२ वर्षीय क्षेत्रीलाई काठमाडौँ महानगरपालिका वडा नम्बर–९ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।
आरोपीले २ लाख ३० हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको छ । उनलाई थप अनुसन्धान र कारबाहीको लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण