प्रचण्डले भने- वामपन्थी दलहरूबिच एकताको पहल भइरहेको छ, छिट्टै अर्को सम्मेलन हुनसक्छ
बुधबार, १८ भदौ २०८२, १७ : ०३
सारांश
- प्रचण्डले वामपन्थीहरूबीच छिट्टै एकता हुनसक्ने बताएका छन्।
- उनले अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को सातौँ सम्मेलनलाई सम्बोधन गरेका थिए।
- प्रचण्डले वामपन्थी घटकहरूबीच एकताका लागि छलफल भइरहेको जानकारी दिए।
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीबिच छिट्टै एकता हुनसक्ने बताएका छन् । बुधबार अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को सातौँ सम्मेलनलाई प्रज्ञाभवनमा सम्बोधन गर्दै वामपन्थीहरूबिच एकता हुनसक्ने बताएका हुन् ।
‘म यहाँबाट भन्न चाहन्छु । विभिन्न वामपन्थी र कम्युनिस्ट घटकहरूबिच एकताका लागि छलफल भइराखेको छ । छिट्टै अर्को सम्मेलन हुनसक्छ । आठौँ सम्मेलन वा एकताको सम्मेलन हुनसक्छ । त्यसका लागि तयार भएर बस्न म आग्रह गर्छु’, उनले भने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण