बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ समीकरणसँगै वामपन्थी एकताको चर्चा, कहाँ पुग्यो प्रक्रिया ?

काठमाडौँ । फागुन २१ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राजनीतिक कोर्स नयाँ शिराबाट अगाडि बढाउने निर्णय ग¥यो । सोही अनुसार फेरिएको सत्ता समीकरणले...