फुटबल
ताजकिस्तानविरुद्ध नेपाल पहिलो हाफमा १–० गोलले पछि
बुधबार, १८ भदौ २०८२, २२ : ४०
सारांश
- एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल ताजकिस्तानसँग १-० गोलले पछि परेको छ।
- खेल ताजकिस्तानको सेन्ट्रल रिपब्लिकन स्टेडियममा भइरहेको छ।
- मुहम्मदली अजिजबोएभले ३९औँ मिनेटमा गोल गर्दै ताजकिस्तानलाई अग्रता दिलाए।
काठमाडौँ । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत नेपाल घरेलु टोली ताजकिस्तानसँग पहिलो हाफमा १–० गोलले पछि परेको छ ।
ताजकिस्तानको सेन्ट्रल रिपब्लिकन स्टेडियममा पहिलो हाफ सकिदा घरेलु टोलीले खाता खोल्न सफल भयो ।
ताजिकिस्तानका लागि खेलको ३९औँ मिनेटमा मुहम्मदली अजिजबोएभले गोल गर्दै टिमलाई पहिलो हाफमा अग्रता दिलाए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण