मेस्सीको दुई गोलमा अर्जेन्टिनाको जित
शुक्रबार, २० भदौ २०८२, ०९ : ३५
सारांश
- लियोनल मेस्सीको दुई गोलको मद्दतले अर्जेन्टिनाले विश्वकप छनोटमा भेनेजुएलालाई ३-० ले पराजित गर्यो।
- मेस्सीले ३९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए भने मार्टिनेजले ७६ औं मिनेटमा गोल गरे।
- खेलमा मेस्सीले दुई गोल र मार्टिनेजले एक गोल गरे।
काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा साबिकको विश्वकप विजेता अर्जेन्टिनाले विश्वकप छनोटमा भेनेजुएलामाथि ३–० को जित निकालेको छ ।
शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन मेस्सीले दुई गोल भने लाउटारो मार्टिनेजले एक गोल गरे ।
खेलको ३९औँ मिनेटमा मेस्सीले गोल टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोलले अघि रहेको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।
खेलको ७६औँ मिनेटमा मार्टिनेजले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए । खेलको ८०औँ मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ३–० गोलको जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण