सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइनु सरकारको निरङ्कुश प्रवृत्ति : विप्लव
शुक्रबार, २० भदौ २०८२, २० : २४
काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले सर्वपक्षीय विमर्श नगरी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइनु सरकारको निरङ्कुश प्रवृत्ति भएको बताएका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । आम नागरिकसँग सरोकार राख्ने विषयमा सर्वपक्षीय विमर्श नगरी प्रतिबन्ध लगाउन खोज्नु निरङ्कुश प्रवृत्ति भएको भन्दै सरकारले निर्णय सच्याउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण