पुष्पलाल लोकमार्ग अभियान सुरु गर्न अध्यक्ष प्रचण्ड पोखरामा
शनिबार, २१ भदौ २०८२, १४ : ०२
सारांश
- माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान फेरि सुरु गर्ने भएको छ।
- बैतडीको पाटनबाट सुरु भई बर्खाले रोकिएको अभियान भदौ २१ गते पोखराबाट सुरु हुनेछ।
- पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार अभियान पुनः सुरु गर्न लागिएको हो।
पोखरा । नेपाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पुनः सुरु गर्ने भएको छ । जेठ २ गते बैतडीको पाटनबाट सुरु गरेर बर्खाको मौसम लागेकाले रोकिएको सो अभियान फेरि सुरु गर्न लागिएको हो ।
बर्खाको मौसमका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान पोखराबाट आज (भाद्र २१ गते) दिउँसो ३ बजे रुपा–१ स्यास्त्रीस्थित शहीद पार्कबाट पुनः सुरु हुने भएको हो ।
साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लामा भदौ २१ देखि सुरु गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण