खेलकुद
बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक
शनिबार, २१ भदौ २०८२, १६ : ४८
सारांश
- नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
- नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
- नेपाल र बंगलादेशबीच दुईवटा मैत्रीपूर्ण खेल हुनेछन्।
काठमाडौँ । बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती-११ सार्वजनिक भएको छ । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा अहिले ५:३० बजे बंगलादेशको सामना गर्नेछ ।
नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । दुई टोलीबिच दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।
नेपालको सुरुवाती-११ :
किरण कुमार लिम्बु, सुमन श्रेष्ठ, अनन्त तामाङ, गिलेस्पे जंग कार्की, अरिक विष्ट, लकेन लिम्बु, अभिषेक लिम्बु, अञ्जन विष्ट, मनिष डाँगी, मणि कुमार लामा, रोहित चन्द ठकुरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण